नियम ३४
मतपत्रको फाँटबारी राख्ने
मतदान अधिकृतले मतदान कार्य सम्पन्न भएपछि प्रयोग भएका र प्रयोग नभएका मतपत्रको फाँटबारी तयार गरी राख्नु पर्नेछ ।